विमान शास्त्र भारद्वाज ऋषि को विवेक बाट हो ?

http://www.thetinyman.in/2016/02/vimana-shastra-by-bhardwaj-rishi.html
Maharshi Bhardwaj Who Discovered Rockets And Aeroplanes
http://www.ancientpages.com/2015/10/19/10-remarkable-ancient-indian-sages-familiar-with-advanced-technology-science-long-before-modern-era/  
Vaimanika Shastra Bhardvaj Rishi - Rukma Vimana

देवकोटा क्षत्री हरु देवकोटा कै वंसज को नाताले देवकोटा कै चलन गर्छन।  ??

Bhardwaj Gotra bhitra ka Thar haru20171224

 http://www.bijaykuikel.com.np/2014/11/list-of-gotra.html

It is said that the great king of Nepal Prithibhi Narayan Shah(1723-75) went to Benaras, India and changed his Gotra from 'Bharadwaj' to 'Kasyap' to remain free from the sin of ‘Gotra Hatya’(killing of own clan) during unification of Nepal.

Bharadwaaj : Adhikari, Chaulagai, Devkota, Jamarkattel, Lohani, Niraula, Panthi, Pandey, Panta, Pokharel (Dudh), Siwakoti, Subedi, Thapaliya, Upadhaya, Wagle

http://www.hamromilan.com/pages/nepaligotra.php

6. Bhardwaj
BHARDWAJA is one amongst the Sapta Rishis. Also one amongst the Sapta Rishi Mandala
SurNames with BASISTHA Gotra
Subedi, Shiwakoti, Thapaliya, Chaulagain, Lohani, Jamarkattel, Dudh Pokharel, Panta, Panthi, Niraula, Pandey, Wagle

http://nepalgotra.blogspot.com/2016/03/blog-post.html

Bharadwaaj (भरद्वाज) : Adhikari, Bhatta (Palyal), Chaulagai, Devkota, Jamarkattel, Lohani, Niraula, Panthi, Pandey (Kuleta), Panta, Pokharel (Dudh), Shahi, Siwakoti / Shiwakoti, Subedi, Thami (Adhikari), Thapaliya, Upadhaya, Wagle, [Bhandari (Niraula, Suntakhane)]

देवकोटा थर कसरि रहन गयो भन्ने कुनै बिस्वसिलो आधार हाम्रो बन्धु हरु कसैलाई थाहा भए राख्दै जाऊ है ,

सुबेदी थर का २ भाई हरु रहेछन। जेठ भाइ अलिक खरो मान्छे रहेछन। एक दिन दुवै भाई छुट्टिन पर्ने भएछ। सबै घर जमिन पशु चौपाया भाँडा कुँडा आधा आधा गरि गाउलेले बाण्डिदिएछन र अन्तिम मा एउटा कुरा बाँकि रहेछ त्यो भनेको पंचाएन पूजा गर्ने सुनको थालि रहेछ। त्यो कसरि बाड्ने भनि कान्छो भाई लाई सोध्दा कान्छो भाईले दाईलाई सोध्नु भन्दा दाईले आधाकाटेर बाड्न भने छन् र त्यस उपरान्त समय बित्दै जादा गाउँले ले गाई गुई देवता काटा भन्दा भन्दै त्यो सबैले भन्न थाले ए तिनी देवता काट्ने भन्दा भन्दा देवकोटा भएछन। प्रमाण छैन है यो मैले सुनेको हो। अर्को भनाई पनि छ।
हामी देवकोटा का कुनै एक पुर्खा कोट (सबै जात जातिकाले (मगर हरु विशेष ९ दिन सम्म व्रत बसीदशैंमा पूजा गर्ने ठाउँ - ) मा मूल पण्डित भएको हुँदा तिनका सन्तान ले देवकोट मा पूजा गर्ने मूल पण्डित भन्दा भन्दै ए तिनै देवकोटे भन्दा भन्दै देवकोटा रहेको हो। प्रमाण छैन है। सुनी सुनाइ कुरा हरु हो
अर्को
अछाम को देवकोट बाट बसाइ सरि आएको ले हामीलाई देवकोटा भन्ने गरेको भन्ने प्रमाण बढी छ।


जुम्ला को देवकोट बाट आएको र अछाम मा गइ  त्यो ठाउको नाम पनि देवकोट राखेर बसेको हुन सक्छ।
देवकोट भनेको देव =देवता    कोट =स्थान  भन्ने चलन पनि छ।  


२ , ४ थरिका कुरा हरु सुनिएको छन् तर कुन सहि हो त्यो जान्न को लागि कुनै पुरानो प्रमाण भेटाउन पर्ने हुन्छ। ८४ औं पुस्ताका हुन् बिद्यापति । तर ८३ औं पुस्ताका विधापतिका पिता रघुपति भण्डारीले पनि देवकोटा लेख्न थालेको उल्लेख छ। त्यो भन्दा पहिला देवकोटा थर थिएन। भट्ट वा भण्डारी थर पछि को देवकोटा हो।
भट् भण्डारि देबकाेटा तीन दाजु भाइ हुन भन्ने सुनेकाे मैले चाहिँ 

Devkota Khemraj
Devkota KhemrajGroup Admin "विध्यापतिका जेठा छोरा मनोहर ( मैदु) ले लेखेको किताबमा उल्लेख छ । " यो किताब कसरि हामि देवकोटा वन्धु हरुले हेर्न सकिन्छ होला ?
Khemraj Devkota
Khemraj Devkota हामीले बुझ्न नसकिने अक्षरमा लेखिएको यो किताब अछामको माजि भन्ने ठाउँमा महादेव देबकोटाको घरमा छ । मैले ५ बर्ष पहिले अछाम गएको बेला पुराना अक्षर जान्ने अग्रज बाट वाचन गरि सुनेको हु.

Devkota Khemraj
Devkota KhemrajGroup Admin धेरै धेरै धन्यवाद तपाईलाई - तपाइको सक्रियता लाइ यो ग्रुपले "सक्रिय सदस्य " रुपमा सुचिकृत गर्यो -देवकोटा बन्धु समाज (फेसबुक ग्रुप)- नेपाल
खेमराज देवकोटा ५० जति भेटेको छु सो तपाई कुन खेमराज देवकोटा हो भन्ने थाहा पाउने कसरि होला ? यहि ठाउँमा पोस्ट गर्न मिल्छ ?

देवकोटा बन्धु समाज नेपाल ग्रुप मा सदस्य दर्ता हुनको लागि

यो देवकोटा बन्धु समाज नेपाल ग्रुप मा सदस्य दर्ता हुनको लागि

0१.छोरा मान्छे को नाम को अगाडी वा पछाडी देवकोटा हुनु पर्ने
        (    भारद्वाज गोत्र र थर देवकोटा  - देवकोटा बन्धु भन्ने चिनिनु पर्यो ).
0२. छोरी मान्छे जो देवकोटा को छोरी बैनी वा बुहारी आमा हुनु पर्यो
0३. नाममा देवकोटा छैन भने (देवकोटा का छोरी हरुको वा सिन्धुली तिर देवकोटा हरुले जैसी(जैशी ) लेख्दा रहेछन।  कृपया देवकोटा नै हो भन्ने केहि प्रमाण भएमा हुन्छ। 4.नाम मा देवकोटा नभएमा कसरि चिन्ने ?
कृपया उपाय bataidinu huna अनुरोध छ। त्यसैले कुनै सदस्य ले ग्रुप मा एड गर्दा त्यो हेर्नु होला
-देवकोटा बन्धु समाज नेपाल
http://devkotabansawali.blogspot.com/

<script src='demo-to-prevent-copy-paste-on-blogger_files/googleapis.js'></script>
<script type='text/javascript'>
if (typeof document.onselectstart!="undefined" ) {
  document.onselectstart=new Function ("return false" );
} else {
  document.onmousedown=new Function ("return false" ); document.onmouseup=new Function ("return true" );
}
</script>

No copy please only for

विमान शास्त्र भारद्वाज ऋषि को विवेक बाट हो ?

http://www.thetinyman.in/2016/02/vimana-shastra-by-bhardwaj-rishi.html Maharshi Bhardwaj Who Discovered Rockets And Aeroplanes http://www...