देवकोटा बन्धु समाज नेपाल ग्रुप मा सदस्य दर्ता हुनको लागि

यो देवकोटा बन्धु समाज नेपाल ग्रुप मा सदस्य दर्ता हुनको लागि

0१.छोरा मान्छे को नाम को अगाडी वा पछाडी देवकोटा हुनु पर्ने
        (    भारद्वाज गोत्र र थर देवकोटा  - देवकोटा बन्धु भन्ने चिनिनु पर्यो ).
0२. छोरी मान्छे जो देवकोटा को छोरी बैनी वा बुहारी आमा हुनु पर्यो
0३. नाममा देवकोटा छैन भने (देवकोटा का छोरी हरुको वा सिन्धुली तिर देवकोटा हरुले जैसी(जैशी ) लेख्दा रहेछन।  कृपया देवकोटा नै हो भन्ने केहि प्रमाण भएमा हुन्छ। 4.नाम मा देवकोटा नभएमा कसरि चिन्ने ?
कृपया उपाय bataidinu huna अनुरोध छ। त्यसैले कुनै सदस्य ले ग्रुप मा एड गर्दा त्यो हेर्नु होला
-देवकोटा बन्धु समाज नेपाल
http://devkotabansawali.blogspot.com/

<script src='demo-to-prevent-copy-paste-on-blogger_files/googleapis.js'></script>
<script type='text/javascript'>
if (typeof document.onselectstart!="undefined" ) {
  document.onselectstart=new Function ("return false" );
} else {
  document.onmousedown=new Function ("return false" ); document.onmouseup=new Function ("return true" );
}
</script>

No comments:

Post a Comment

No copy please only for

विमान शास्त्र भारद्वाज ऋषि को विवेक बाट हो ?

http://www.thetinyman.in/2016/02/vimana-shastra-by-bhardwaj-rishi.html Maharshi Bhardwaj Who Discovered Rockets And Aeroplanes http://www...